http://www.kantipuronline.com/Nepal/aabaran.php
माधव ढुङ्गेल
अन्तरमि संविधानमा तेस्रो संशोधनपछि नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनेको छ । 'गणतन्त्रको कार्यान्वयन संविधानसभाको पहिलो बैठकबाट हुने' र 'राजाले संविधानसभा हुन नदिन गम्भीर व्यवधान खडा गरेमा संविधानसभा निर्वाचनअगावै व्यवस्थापिका-संसद्को दर्ुइतिहाइ सदस्यहरूको बहुमतले पारति गरी गणतन्त्र कार्यान्वयन गर्ने' व्यवस्था पनि संविधानमा जीवितै राखिएको छ । नेकपा एकीकृतका नेता पर िथापाका शब्दमा, "उधारो गणतन्त्र त आएको छ तर अहिलेको मनोनीत संसद्ले गरेको निर्ण्र्ााभोलि निर्वाचित संविधानसभालाई पालना गर्न बाध्यकारी हुन्छ कि हु“दैन भन्ने प्रश्न पनि उभिएको छ ।"
पुस १३ गते अपराह्न व्यवस्थापिका-संसद्को दर्ुइतिहाइ बहुमतले संविधान संशोधन प्रस्ताव पारति गरेलगत्तै सा“झ ५ः२५ बजे सभामुख सुवासचन्द्र नेम्वाङले त्यसको प्रमाणीकरण गरििदएका थिए । तीन सय २१ सदस्यीय व्यवस्थापिका-संसद्को संशोधन प्रस्तावको पक्षमा दर्ुइ सय ७० मत परेको थियो । विपक्ष्ँमा राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीे तीन मत मात्र पर्यो ।
संविधानको धारा १५९ मा लोकतान्त्रिक गणतन्त्र उल्लेख गरएि पनि प्रस्तावनामा संशोधन गरएिको छैन । त्यसमाथि १५९ -१) मा गणतन्त्र लेखिएको छ, त्यसैको -२) मा गणतन्त्र कार्यान्वयन संविधानसभाको पहिलो बैठकबाट गर्ने उल्लेख छ । अझ उपधारा -३) मा लेखिएको छ, "मुलुकको शासन व्यवस्थासम्बन्धी कुनै पनि अधिकार राजामा रहने छैन ।" अर्थात्, एउटै धारामा गणतन्त्र र राजा दुवैको अस्ितत्व समेटिएको छ । राष्ट्रप्रमुखले गर्ने सम्पर्ूण्ा काम पनि प्रधानमन्त्रीले नै गर्ने त्यसै धाराको ३ -क) र ३ -ख) मा लेखिएको छ ।
अन्तरमि संविधान संशोधनस“गै संसद्को विशेष अधिवेशनबाट कात्तिक १८ गते बहुमतले पारति गणतन्त्र घोषणा र समानुपातिक निर्वाचन प्रणाली कार्यान्वयन गर्न सरकारलाई दिएको निर्देशनपछि सिर्जित नैतिक सङ्कटबाट सरकारले मुक्ति पाएको छ । त्यसबेला पारति प्रस्ताव संविधानको धारा ६३ र धारा १५९ सम्बन्धित थिए । नेपाली काङ्ग्रेस संसद्बाटै गणतन्त्र घोषणा र पर्ूण्ा समानुपातिक निर्वाचन प्रणालीको विपक्ष्ँमा थियो भने एमाले र माओवादीसमेतको बहुमतका आधारमा जरुरी र्सार्वजनिक महत्त्वको प्रस्ताव पारति गर्दै सरकारलाई निर्देशन दिइएको थियो ।
काङ्ग्रेस र माओवादीबीचको बाटोका रूपमा 'उधारै' भए पनि संविधानमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था गरएिको छ । माओवादी सांसद खिमलाल देवकोटा यसअघिको व्यवस्थाभन्दा यसमा तात्त्विक अन्तर भएको बताउ“छन् । भन्छन्, "यसअघि राजतन्त्र राख्ने/नराख्ने भन्ने निर्ण्र्ाानिर्वाचित संविधानसभाले गर्ने व्यवस्था थियो, अब संविधानसभाले पनि राजा राख्ने भन्ने निर्ण्र्ाागर्न सक्दैन ।"
पुस १३ गते संसद्को बैठकमा संविधान संशोधन प्रस्तावमाथि राष्ट्रिय जनशक्ति पार्टर्ीी अध्यक्ष्ँ र्सर्ूयबहादुर थापाले कटाक्ष्ँ गरे । "यसले जनताको शाश्वत मौलिक अधिकार उल्लङ्घन गरेको छ, जनतालाई निर्ण्र्ाागर्ने अधिकारबाट बञ्चित गरएिको छ," उनको तर्क थियो, "यसले जनताको सर्वोच्चतालाई कहा“ पुर्यायो -" जनतालाई निर्ण्र्ाागर्ने अधिकारबाट बञ्चित गर्ने अहिलेको निर्ण्र्ााो दूरगामी प्रभाव पर्ने उनको दाबी छ ।
संवैधानिक कानुनका जानकार पर्ूण्ामान शाक्य अहिले गरएिको व्यवस्था र हिजोको व्यवस्था कानुनी रूपमा केही फरक नभएको बताउ“छन् । भन्छन्, "यो त शब्दजाल मात्रै हो, निर्वाचित निकाय र्सार्वभौम हुने भएकाले यस्तो निर्ण्र्ाापालना गर्न बाध्य हु“दैन ।" चुनाव हुन्छ/हु“दैन, यस विषयमा प्रशस्त आशङ्काहरू छन् तर निर्वाचन भएमा आफ्नै बहुमत आउने सम्भावना निश्चितप्रायः देखेका छन् सात दलका नेताहरूले ।
एमाले स्थायी समिति सदस्यर् इश्वर पोखरेल सिद्धान्ततः निर्वाचित संविधानसभा र्सार्वभौम हुने भएकाले यस्तो निर्ण्र्ाामान्नैपर्ने बाध्यता नभएको बताउ“छन् । भन्छन्, "अहिलेको संविधान संशोधन दलहरूको राजनीतिक प्रतिबद्धता मात्र हो, अब त्यो प्रतिबद्धता संसद्बाट पनि आएको छ ।"
अधिवक्ता भीमार्जुन आचार्य भने संविधानसभाको पहिलो बैठक बसेका बेलामा संविधान बनिसकेको अवस्था नभएकाले गणतन्त्र सुनिश्चित गर्न कठिन हुने बताउ“छन् । यसले अहिले गणतन्त्रमा गइसकेको नेपाल संविधानसभापछि पनि गणतन्त्र हुने र कुनै पनि दलले भोलि धोका दिनसक्ने अवस्थाको अन्त्य भएको विश्वास भने सात दलको गठबन्धनभित्र बढेको छ ।
संसद्ले पर्ूण्ा समानुपातिक निर्वाचन प्रणाली अनुसार निर्वाचन गर्न निर्देशन दिएको भए पनि मिश्रति निर्वाचन प्रणाली नै कायम भएको छ तर समानुपातिक प्रतिनिधित्वको सीट सङ्ख्यामा वृद्धि गरएिको छ । संविधानको धारा ६३ मा संशोधन गर्दै २०६३ फागुन २५ गते संविधान संशोधन गरी गठन गरएिको निर्वाचन क्षेत्र निर्धारण आयोगले तयार गरेको दर्ुइ सय ४० निर्वाचन क्षेत्रको सङ्ख्यालाई संविधानमा समेटिएको छ । यसअघि प्रत्यक्ष बहुमतीय प्रणाली अनुसार दर्ुइ सय ४० क्ष्ँेत्रबाट निर्वाचित सङ्ख्याबराबर समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्थालाई बढाएर संविधानमा नै तीन सय ३५ सदस्य उल्लेख गरएिको छ । अनि, प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन नसकेका आदिवासी जनजातिबाट मन्त्रिपरष्िाद्बाट मनोनीत हुने सङ्ख्या १७ बाट बढाएर २६ पुर्याइएको छ ।
संविधान संशोधनले संविधानसभा सदस्यको सङ्ख्या एक सय चार जना बढाएर छ सय एक पुर्याएको छ । "छुट्टाछुट्टै सोध्दा सबै दल यो सङ् ख्या हामीलाई चित्त बुझेको छैन भन्छन्," राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी प्रश्न गर्छन्, "यति सानो देशमा यत्रो भे“डीगोठ राष्ट्रले बेहोर्न सक्दैन ।" छ सय एक सदस्यीय संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने तीन सय ३५ सदस्यको आधार के - यो शर्ीष्ा नेताको बैठकमा भएको 'बार्गेनिङ्' मात्र हो भन्छन् जानकारहरू ।
पर्ूण्ा समानुपातिकको दाबी गर्ने माओवादी र ५०ः५० अनुपातमा अडिने काङ्ग्रेसबीच निकासको मध्यमार्ग खोज्दा यस्तो सङ्ख्या निस्केको हो । राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी अध्यक्ष्ँ पशुपतिशमशेर राणाको प्रश्न छ, "हिन्दुस्तानको संसद्भन्दा ठूलो संविधानसभा किन चाहियो -" राजतन्त्र र समानुपातिक निर्वाचन प्रणालीबारे अहिले भएको निर्ण्र्ााारे एमाले नेतार् इश्वर पोखरेल भन्छन्, "शान्तिपर्ूण्ा रूपमा परविर्तन खोज्दा यस्तो टाटेपाटे अवस्था आएको हो ।"
गत असोज १३ गते संविधानसभा निर्वाचनका उम्मेदवारको मनोनयन गर्ने दिनलाई पा“च दिनपछि सार्ने सात दलको निर्ण्र्ाााट सुरु भएको अनिश्चित संविधानसभालाई पछिल्लो संशोधनले निकास दिएको विश्वास सात दलको नेतृत्वको छ । जारी भएको वर्षदन नपुग्दै तीनपल्ट अन्तरमि संविधानमा संशोधन गरेर मूल कानुनको खिल्ली उडाइएको राप्रपा अध्यक्ष्ँ राणाको आरोप छ । राष्ट्रिय जनमोर्चाका नेता केसी भन्छन्, "००७ सालको अन्तरमि विधान छपटक संशोधन गरेपछि संविधानसभा चुनाव नै भएन ।"
त्यसो त संसदीय अभ्यास समाजका अध्यक्ष अधिवक्ता पर्ूण्ामान शाक्य पनि पटक-पटकको संशोधनले संविधानप्रति जनआस्था घटाउने बताउ“छन् । भन्छन्, "आफै“ले बनाएको संविधान अर्न्तर्गत बसेर काम गर्ने संस्कारको अभाव छ ।" संविधान उल्लङ्घनको प्रस्ट उदाहरण मङ्सिर महिनाभित्र संविधानसभा चुनाव गर्ने धारा ३३ पुस १३ गतेसम्म पनि जस्ताको तस्तै रहनु हो । अधिवक्ता आचार्यका अनुसार, संशोधन प्रस्ताव संसद्मा छ कि छैन भन्ने कुरा संविधानले ख्याल गर्दैन । भन्छन्, "सकेसम्म त मङ्सिर ६ अघि नै नभए पनि मङ्सिर मसान्तसम्म त्यस्तो प्रावधान हटाइसक्नुपथ्र्यो, त्यो राजनीतिक प्रतिबद्धता हो, अदालतमा प्रश्न उठ्दैन भन्दैमा संविधानमा उल्लेख भएका प्रावधानको उल्लङ्घन गर्न लोकतान्त्रिक सरकारको नैतिकताले दि“दैन ।"
सात दलबीच सहमति हुन नसकेपछि मङ्सिर २९ गते संविधानको 'राज्यको दायित्व, निर्देशक सिद्धान्त तथा नीतिहरू' धारा ३३ को खण्ड -क) मा रहेको 'मङ्सिर महिना' भन्ने शब्द झिक्न एकबु“दे संशोधन प्रस्ताव सरकारका तर्फाट पेस गरएिको थियो । २३ बु“दे सहमति भएको भोलिपल्ट पुस ९ गतेको संसद्मा सो प्रस्ताव फिर्ता गरी अर्को प्रस्ताव दर्ता गरयिो, जसमा त्यो प्रस्तावको प्रावधानसमेत समेटिएको छ । संशोधनपछि सो धारा यस्तो भएको छ, "नेपाली जनतामा अन्तरनिहित र्सार्वभौमसत्ताको व्यावहारकि प्रत्याभूति गर्ने विषयलाई आत्मसात् गर्दै संवत् २०६४ भित्र स्वतन्त्र र निष्पक्ष्ँ रूपमा संविधानसभा सदस्यको निर्वाचन सम्पन्न गर्न राज्यले सम्पर्ूण्ा ध्यान केन्द्रित गर्ने ।"
तेस्रो संशोधनले यी मूल विषयबाहेक मृत्यु भएका र राजीनामा दिएका कारण रत्तिm पदको पर्ूर्ति गर्ने व्यवस्था पनि गरेको छ । पहिले जुन दलबाट मनोनीत भएको हो, त्यसै दलले सङ्ख्या थप गर्ने व्यवस्थासहित धारा ४५ मा उपधारा -६) थपिएको छ । नया“ थपिने सांसदको नाम पनि वर्ण्ाानुक्रम अनुसार संविधानमा उल्लेख गरनिे व्यवस्था छ ।
त्यस्तै, व्यवस्थापिका-संसद्को महासचिव र सचिवको व्यवस्था पनि संविधान संशोधनमा थपिएको छ । ऐनमा व्यवस्था नहु“दा महासचिव र्सर्ूयकिरण गुरुङ राजदूत भएपछि मनोहरप्रसाद भट्टर्राईलाई कामु महासचिव बनाएर काम चलाइ“दै आएको छ । त्यस्तै, काङ्ग्रेस एकीकरणपछि नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको नाम संविधानबाट झिकिएको र सो दलका सदस्यको नाम नेपाली काङ्ग्रेसभित्र समावेश गर्ने पनि संशोधनमा उल्लेख छ ।
अहिलेको संशोधनमा सात दलको शर्ीष्ा-नेतृत्वको स्वार्थलाई समेट्ने प्रयत्न गरएिको छ तर मधेसी, दलित, महिला, पिछडिएको वर्ग र अल्पसङ्ख्यकको हितलाई भने समेट्ने प्रयत्न गरएिन । अन्तरमि संसद्मा संविधान संशोधन गर्ने छलफल सुरु भइरहेका बेला संसद्बाट राजीनामा दिएका चार मधेसी सांसदसहितको नेतृत्वमा तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीीठनको घोषणा भइरहेको थियो । संसद्को तेस्रो अधिवेशन सुरु भइसकेपछि मात्र व्यवस्थापिका-संसद्को औचित्य नरहेको दाबी गर्दै तर्राईबाट प्रतिनिधित्व गर्ने पा“च जना सांसदले राजीनामा गरेका छन् । संविधान संशोधन प्रस्तावमाथिको छलफलकै क्रममा सद्भावना पार्टर्ीी नेता राजेन्द्र महतोले माघ ५ गतेदेखि आन्दोलनको घोषणा गरे ।
Sunday, December 30, 2007
विदेशी चलखेल ः औपचारीकरण गर्ने कि
http://www.kantipuronline.com/Nepal/abhimat.php
अभिमत - सञ्जय उपाध्याय
विकराल बन्दै गएको राजनीतिक गा“ठो फुकाउन सात दल फेर िएकपल्ट सफल भए पनि जनस्तरमा व्याप्त नया“ आशङ्काहरू उनीहरूले मेटाउन सकेका छैनन् । केही नेताहरूले २३ बु“दे सहमतिलाई 'ऐतिहासिक' भन्न नछाडे पनि आममानिस त्यसको कार्यान्वयनबाहेक अरू केहीलाई मापदण्ड मान्ने मनस्िथतिमा देखि“दैनन् ।
किनभने, विगतले धेरैलाई आशावादी नहुनुमै बुद्धिमानी हुने शिक्ष्ँा दिएको छ । यस सहमतिको पनि मसी सुक्न नपाउ“दै प्रमुख मधेसी समूहहरूले विरोध जनाए । प्रमुख जनजाति समूहले नया“ दस्तावेजलाई आंशिक र्समर्थनभन्दा बढी दिनलायक ठानेनन् । २४ घन्टा नबित्दै त्यो अडान पनि कायम नरहेजस्तो देखियो । नया“ चुनाव मिति तोकिनुपर्ूव नै प्रमुख निर्वाचन आयुक्तले देशका केही भागमा शान्तिसुरक्षाको स्िथति झन् ब्रि्रेको उद्घोष गरे । राष्ट्रिय मानव अधिकार आयोगले पनि त्यसै भनिदियो ।
सहमतिका हस्ताक्ष्ँरकर्ताहरू स्वयम् अनिश्चितताका वाहक बन्न पुगे । माओवादीका तर्फाट नेतापिच्छेका कुराले नया“ समस्याको पर्ूवाभास दिएको छ भने नेपाली काङ्ग्रेसभित्र २०४७ सालको संविधान नै ब्यू“ताउनुपर्ने माग मत्थर भएको छैन । अनि, एमालेको एउटा पक्ष्ँबाट अर्को रमाइलो प्रस्ताव आएको छ- चैतसम्ममा निर्वाचन हुन नसकेमा अन्तरमि व्यवस्थापिकालाई नै सविधानसभा बनाइनुपर्यो । अब कुन-कुन कुनाबाट के-कस्ता नया“ समस्या आइपर्ने हो, ढुक्क हुने स्िथति छैन ।
असहमतिहरूकै समायोजन गर्नुपरेकाले होला, सातै दलहरू प्रमुख प्राप्ति भनिएको विषयमै अलमलिए । एकातिर नेपाल सङ्घीय लोकतान्त्रिक गणराज्यका रूपमा प्रस्तुत भएको छ भने अर्कोतर्फराजाले संविधानसभा निर्वाचन भा“ड्ने काम भएको ठहरएिमा तत्काल राजतन्त्र अन्त्य गर्न सकिने पुरानै प्रावधान कायम राखिएको छ । त्यतिले नपुगेर राजामा कुनै शासन अधिकार नरहेको किटान पनि गरएिको छ ।
राजतन्त्रकै प्रश्नमा मुलुकको शान्ति प्रक्रिया महिना“ैसम्म अड्केको थियो । अबका दिनमा पनि मुलुकले राजतन्त्रपश्चात् का संस्थागत संरचनाबारे गहकिलो बहस होइन, दरबारलाई नै केन्द्रविन्दुमा राखेर गरनिे दोषारोपणको राजनीति बेहोर्नुपर्नेछ । प्रमुख दलहरू आफ्नो अनुकूल स्िथति नबनेसम्म निर्वाचनमा जान अनिच्छुक हुनुको स्वाभाविक राजनीतिक पाटो त छ“दैछ ।
अस्िथरता बढ्दै जा“दा सहमति जनाइसकेका विषयहरूबारे आफूलाई सजिलो हुने गरी व्याख्या गर्ने प्रवृत्ति बढ्नु अस्वाभाविक होइन । यस्ता तीता यथार्थहरू छोप्नकै लागि सहमति गर्नुपर्ूव दलहरूले एकले अर्काको निष्ठामाथि प्रश्न उठाइरहेका थिए । तर, के एक दिनअघिसम्म विपरीत ध्रुवमा उभिएका काङ्ग्रेस र माओवादी आ-आफ्ना अडानबाट चटक्क पछाडि हटेर बृहत् राष्ट्रिय हितका लागि नै सहमतिमा जुटेका हुन् त - अथवा, कतैबाट निर्देशित भई कुनै अर्कै प्रयोजनका लागि समझदारी कायम गरएिको हो -
नेपालमा विदेशी शक्तिहरूको चलखेल बढ्यो भन्ने गुनासो त बासी भइसक्यो । ती शक्तिहरूका आ-आफ्ना अपेक्षाले शान्ति प्रक्रियालाई पारेको असर हाम्रँ लागि प्रमुख चासोका विषय हुन् । नेपाली जनताको आत्मनिर्ण्र्ााो अधिकार सर्वोपर िठान्ने सबै विदेशी शक्तिहरूले परििस्थति आ-आफ्नो अनुकूल बनाउन खोजिरहेका छन् । राजतन्त्रस“ग रुष्ट पक्ष्ँहरू पनि त्यसको ठाउ“ लिनसक्ने संस्था र संरचनाबारे आश्वस्त देखि“दैनन् ।
भारत, चीन र अमेरकिाको दृष्टिमा राजतन्त्रको र्सार्थकता रहेको कुरा बुझ्न तिनको मौनता नै काफी छ । हाम्रँ दर्ुइ छिमेकी राष्ट्रले नया“ सहमतिको खुलेर र्समर्थन त गरे तर त्यसको प्रमुख उपलब्धि भनिएको विषय अर्थात् 'सङ्घीय लोकतान्त्रिक गणराज्य' बारे साधारण चर्चा गर्न पनि आवश्यक ठानेनन् । अमेरकिाले तत्काल कुनै प्रतिक्रिया नजनाउनुको कारण क्रिसमसको व्यस्तता त कदापि होइन होला ।
नेपालको आन्तरकि बहसमा राजाको वैयक्तिक र संस्थागत पहिचान छुटिनुभन्दा धेरैपहिले नै यी राष्ट्रहरूले त्यो भेद बुझेका थिए । जनआन्दोलनमाझ राजा ज्ञानेन्द्रको पहिलो सम्बोधन र त्यसले परकिल्पना गरेको राजतन्त्रको भूमिकाको हार्दिक स्वागत गरेका ती राष्ट्रहरूलाई त्यसपछिको समयमा दरबारले चिढाएको आभास हु“दैन । तर, उनीहरूले त्यसभन्दा पनि महत्त्वपर्ूण्ा यथार्थ मनन् गरेका छन्- एकपल्ट विस्थापित भइसकेपछि राजनीतिक दलहरूजस्तो राजतन्त्रको पुनःस्थापना हुनसक्ने छैन ।
हो, दरबार र दलहरूलाई पालैपालो उचाल्दै-पछार्दै लाभ लि“दै आएका बाह्य शक्तिहरूलाई राष्ट्रपति र प्रधानमन्त्री अथवा प्रचलित संस्थाहरूबीच द्वन्द्व गराउने अवसर रहनेछ । तर, त्यसबाट नेपालको समग्र स्िथति झन् ब्रि्रेका खण्डमा आफूहरूले नै प्रत्यक्ष मूल्य चुकाउनुपर्ने ज्ञान पनि तिनलाई छ ।
अमेरकिा त सात समुद्रपारकिो देश भयो । हाम्रँे असफलताको राजनीतिक, सामरकि, सैनिक, आर्थिक, मानवीयलगायतका असर त हाम्रँ उत्तरी र दक्षिणी छिमेकी राष्ट्रलाई नै पर्ने हो । आफूलाई नेपालको संरक्षक ठान्ने भारतमा त्यस्तो नातामा अन्तरनिहित उत्तरदायित्व बहन गर्ने क्ष्ँमता र रुचि छ कि छैन - नेपालमा विशेषतः भारतको बढ्दो प्रभाव रोक्न उद्यत चीनलाई नेपाली मनोविज्ञानको लाभ त छ । तर, उसले खेल्ने भूमिका पनि परििस्थति आफू अनुकूल हुने हदसम्म मात्रै हो ।
यदि नेपाल र नेपालीको भविष्यलाई यसरी विदेशी अपेक्षा र आकाङ्क्ष्ँाका द्वन्द्वले नै निर्देशित गररिहने हो भने हामीले हाम्रा नेताहरूको निरीहतालाई मात्र कहिलेसम्म टुलुटुलु हेररिहने - यहा“ हावी भएका तीन प्रमुख शक्तिराष्ट्र र संयुक्त राष्ट्रसङ्घ सम्मिलित औपचारकि सर्म्पर्क समूह बनाए भइहाल्यो । मध्यपर्ूव, उत्तरी एसिया र बाल्कन्स क्ष्ँेत्रमा यस्तो संरचना उपयुक्त ठहरएिकै छ । होइन भने प्रश्न गर्नैपर्ने हुन्छ, संविधानसभाको चुनाव जसरी पनि गरनिुपर्ने विदेशी दोहोर्याई कतै त्यो हुन नसक्नुको दोषबाट उम्कने प्रयत्न मात्र पो हो कि?

Friday, December 28, 2007
संघीय लोकतान्त्रिक गणतन्त्र पारित
संघीय लोकतान्त्रिक गणतन्त्र पारित
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=132657
कान्तिपुर संवाददाता काठमाडौं, पुस १३ - व्यवस्थापिका-संसद्ले अन्तरिम संविधान संशोधन गरी मुलुकलाई संंघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनाउने निर्ण्र्ाागरेको छ । गणतन्त्रको कार्यान्वयन संविधानसभाको पहिलो बैठकबाट हुनेछ ।
संसद्को दर्ुइ तिहाइले संविधानमा तेस्रो संशोधन पारित गरी मुलुकलाई गणतन्त्रात्मक राज्य बनाएको हो । सभामुख सुवास नेम्वाङले संविधानको तेस्रो संशोधन शुक्रबारै प्रमाणीकरण गरेका छन् ।
राजाले संविधानसभा चुनाव हुन नदिन गम्भीर व्यवधान गरेमा संविधानसभा निर्वाचनअगाडि नै गणतन्त्र कार्यान्वयन गर्न सक्ने व्यवस्थासमेत संशोधनमा छ । अन्तरिम संसद्ले दर्ुइ तिहाइबाट गणतन्त्र कार्यान्वयन गर्न सक्नेछ ।
संविधान संशोधन प्रस्ताव निर्ण्र्ाार्थ प्रस्तुत हु“दा २ सय ७० मत पक्षमा परेको थियो । राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, कृष्णप्रताप मल्ल तथा नेकपा एकीकृतका परी थापा गरी तीन जनाले मात्र विपक्षमा मतदान गरेका थिए ।
राजसंस्था राख्ने/नराख्ने निर्ण्र्ाासंविधानसभाबाट मात्र गर्नुपर्ने अडान राख्दै आएको राजपाका अध्यक्ष एवं पर्ूवप्रधानमन्त्री र्सर्ूयबहादुर थापा र उनको पार्टर्ीी सांसद भने मतदानमा सहभागी भएनन् ।
संशोधित संविधानमा राष्ट्रप्रमुखले गर्ने सबै काम प्रधानमन्त्रीले गर्ने व्यवस्था छ । यसअघि प्रतिनिधिसभाको घोषणास“गै राजाले गर्दै आएको राष्ट्रप्रमुखको सबै काम प्रधानमन्त्रीले गर्दै आए पनि त्यो संविधानमा लेखिएको थिएन ।
सात दलको राजनीतिक निर्ण्र्ाानुसार सरकारले प्रस्ताव गरेको संविधान संशोधन विधेयकलाई संसद्ले सामान्य परिमार्जनसहित पारित गरेको छ ।
संशोधित संविधानमा संविधानसभा चुनाव २०६४ सालभित्र सरकारले तोकेको मितिमा हुने व्यवस्था छ । संशोधनले संविधानसभा सदस्यको सिट संख्या बढाएर ६ सय १ पुर्याएको छ ।
संशोधित संवैधानिक व्यवस्थाअनुसार संविधानसभा सदस्य निर्वाचन ऐनमा परिमार्जन गर्न सरकारले तत्कालै सदनमा विधेयक ल्याउनेछ ।
संविधान संशोधनमा अन्तरिम संसद्का महासचिव र सचिवको नियुक्तिसम्बन्धी व्यवस्था पनि छ । सभामुखको सिफारिसमा प्रधानमन्त्रीबाट संसद्को महासचिव र सचिव नियुक्त हुनेछन् । यसअघि संविधानमा यी पदको नियुक्तिको व्यवस्था थिएन ।
संविधानमा अन्तरिम संसद् सदस्यको रिक्त पद पर्ूर्ति गर्न सक्ने व्यवस्था पनि छ । कुनै कारणले रिक्त हुन आएको सिटमा मनोनयन भए सभामुखले त्यससम्बन्धी जानकारी सदनलाई दिनुपर्ने र बैठक नबसेका बेला यस्तो जानकारी सूचना पाटीमा टा“स्नुपर्नेछ । मतदानअघिको छलफलका क्रममा राजपाका अध्यक्ष थापाले अन्तरिम संसद्ले गणतन्त्रबारे निर्ण्र्ाागर्ने अधिकार नराख्ने दाबी गर्दै सरकारले गणतन्त्रको प्रस्ताव ल्याएर जनतालाई अपहेलित गरेको बताए ।
सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले संशोधनले मधेसलाई सम्बोधन नगरेकाले अब सडक आन्दोलनबाटै अधिकार हासिल गर्ने चेतावनी दिए । एकीकृतका परी थापाले विशेष अधिवेशनको म्यान्डेट सरकारले पूरा नगरेको दाबी गरे । उनले सातदलीय तानाशाही लागू भएको दाबी गर्दै भने- 'यो बहुदलीय लोकतन्त्र होइन, तोकिएका पार्टर्ीीे ठोकतन्त्र हो ।'
उनले सातदलीय गठबन्धनले लोकतान्त्रिक गणतन्त्रलाई द्रौपदी बनाएर पटक-पटक चीरहरण गरेको बताए । मधेसलाई नजरअन्दाज गरिएकाले निकट भविष्यमा गम्भीर राजनीतिक संकट खेप्नुपर्ने चेतावनी उनको थियो ।
चित्रबहादुर केसीले मिश्रति निर्वाचन प्रणाली ठीक भए पनि संविधानसभालाई ६ सय १ सदस्यीय तोकिनु गलत भन्दै त्यसको आलोचना गरे ।
Posted on: 2007-12-28 21:20:10

Nepal says adieu to king - The Times of India
29 Dec 2007, 0001 hrs IST,TNN
http://timesofindia.indiatimes.com/World/Nepal_says_adieu_to_king/articleshow/2659570.cms
KATHMANDU: Two days before the 36th birthday of Nepal's crown prince Paras, the heir to the snake throne received the worst gift ever with Nepal's parliament on Friday finally ending months of wrangling to declare the Himalayan kingdom formally a federal, democratic republic.
Prime minister Girija Prasad Koirala, who had been the last defender of Nepal's two-centuries old monarchy, finally gave in to the growing Maoist demand for the immediate scrapping of the throne and the proposal tabled in the house by law, justice and parliamentary affairs minister Narendra Bimram Nembang on Monday finally led to the amendment of the constitution.
Koirala himself made a rare appearance in the house to take part in the vote that was to decide on king Gyanendra's fate. Two-third of the lawmakers present in the house voted for the proposal, which led to the removal of all references to monarchy and the monarch in the new constitution. Out of the 321 MPs, 270 voted for the abolition of monarchy and only three voted against, the remaining either abstaining or being absent.
Ironically, the three dissenting MPs included Pashupati Shumsher Jung Bahadur Rana, leader of the once royalist Rastriya Prajatantra Party that this year decided to switch support from the crown to a republic. Rana is also the grandson of the last all-powerful Rana prime minister of Nepal who was ousted after a pro-democracy movement in 1950 and the Shah kings became the rulers again.
However, despite the parliamentary declaration, Gyanendra will not be stripped of his crown immediately or asked to leave the Narayanhity royal palace. The implementation will take place after the twice-deferred election is held by mid-April.
But if the house thinks that the king is trying to sabotage the polls, it can oust him immediately if two-third of the lawmakers agree.
Friday's proclamation had the elements of a Greek tragedy. It signified the downfall of an overambitious king who was lucky to ascend the throne twice though he was not entitled to, not being the eldest son. After ascending the throne in 2001 following the tragic massacre of his brother Birendra and his entire family, the new king began meddling in the government. After sacking the elected PM and appointing three premiers, Gyanendra finally dispensed with all subterfuge and seized power through an army-backed coup in 2005.

Nepal's god king loses his power, prestige and palace
http://www.timesonline.co.uk/tol/news/world/asia/article3105697.ece
Richard Lloyd Parry, Asia Editor
King Gyanendra of Nepal was stripped of his powers last night after the country's provisional parliament voted to abolish the 239-year-old monarchy
He will remain in his palace until early next year, when the decision will be rubber-stamped by a newly elected assembly that will establish Nepal as a democratic federal republic.
After that the King will be forced to move to his private residence to live as a private citizen — the culmination of six years of self-destruction by the Nepalese monarchy.
“If the King creates serious hurdles in the elections he can be removed by a two-third majority of the interim parliament before the polls,” the parliamentary resolution states.
It was passed by a majority of 270 votes to three, with 56 abstentions or absences in a parliament that includes leaders of a Maoist insurgency that has waged war on the Government since 1996.
More than 13,000 people were killed before a ceasefire last year and the beginnings of negotiations with the Maoists, who made abolition of the monarchy a condition of their participation in the peace process.
“We have supported the motion because it meets one of our demands for a republic and to clear the way for the elections,” Dev Gurung, the Maoists' parliamentary deputy leader, said yesterday. “We will raise our other demands gradually.”
Apart from the pressure of the insurgency, the crisis in Nepal's monarchy exploded on June 1, 2001, when Crown Prince Dipendra embarked on a drunken shooting spree inside the royal palace in which he killed his closest relatives and finally himself.
The motives and the precise sequence of events remain unclear. Altogether the Crown Prince killed ten members of the royal family, including his father, King Birendra, his mother, Queen Aiswarya, his brother, Prince Nirajan, and his sister, Princess Shruti.
Into the void left by the massacre stepped Gyanendra, uncle to the killer and brother of the murdered king — leading to speculation, without clear grounds, that he had some role in encouraging the Crown Prince's aggression against his family.
In 2005, as attacks by the Maoists worsened, King Gyanendra dismissed parliament and assumed absolute power. His unpopularity increased as he suppressed critics and opponents in politics, the media and the army, amid a failing economy.
After an uprising in April last year, he restored parliament, which stripped him of his powers step by step.
The Nepalese monarchy dates from 1769, after the unification of the Kathmandu valley by the Gurkha ruler Prithvi Narayan Shah and the establishment of his dynasty. He also founded Kathmandu, the capital. The kings who succeeded him were said to be reincarnations of the Hindu god Vishnu. It is the last remaining Hindu monarchy.
“Before kings were part of people's heart,” Mata Pasad Risal, a retired government official, said. “Now people have turned against him. The King has lost his position and popularity; it will be best for him to leave the palace.”
It is still unclear whether planned elections will be held given the levels of violence in parts of the country.

Nepal approves bill to abolish monarchy
Friday, 28 December , 2007, 23:50
http://sify.com/news/fullstory.php?id=14582078
Kathmandu: Nepal's King Gyanendra, who ascended the throne twice against all odds, on Friday paid a heavy price for his attempt to revert to absolute reign as the parliament abolished the kingdom's two-century-old monarchy to make it a federal democratic republic.
Without waiting for the election to seal the fate of King Gyanendra, legislators finally took the matter in their own hands and voted overwhelmingly to oust the king, whose 14-month absolute regime stoked immense public anger.
Prime Minister Girija Prasad Koirala, who had been single-handedly opposing the Maoist demand to abolish monarchy immediately, finally capitulated, following months' wrangling and mounting pressure from the international community.
The octogenarian leader on Friday made a rare appearance in parliament to take part in the historic vote in which 270 of the 321 parliamentarians gave their nod to removing the king.
Only three MPs, including Pashupati Shumsher Jung Bahadur Rana, chief of the formerly royalist Rastriya Prajatantra Party, and a kinsman of the king, opposed the proposal tabled by Law, Justice and Parliamentary Affairs Minister Narendra Bikram Nembang on Monday.
After the twice-postponed constituent assembly election is held, the implementation of the proclamation starts. The king now has till mid-April unless another drastic change occurs.

House amends interim constitution; Nepal is now a federal democratic republic
http://www.nepalnews.com/archive/2007/dec/dec28/news15.php
With the passage of the constitution amendment bill by the legislature parliament, Nepal on Friday turned into a federal democratic republic, to be implemented by the first meeting of constituent assembly.
Two thirds majority of the parliament passed the constitution amendment bill, adopting federal democratic republic and setting mid-April timeline for constituent assembly election. It also fixed the number of CA members to 601, sixty percent of which will be elected under proportional voting system and the forty percent members will be elected directly.
A simple majority of the CA will implement the federal democratic republican order.
Speaker Subas Nemwang said that out of 273 MPs, who participated in the voting, 270 voted in favour of the constitutional amendment while three voted against it.
The amended constitution states that the Prime Minister will bear all the responsibilities of the head of the state until the constituent assembly election.
Based on the 23-point agreement signed by the seven parties, the government had presented the bill for parliamentary debate on Monday.
MP Lilamani Pokharel and Padma Lal Bishwokarma withdrew their amendment proposals on the bill while nine other amendment proposals were voted out. nepalnews.com mk Dec 28 07

Subscribe to:
Posts (Atom)